आज ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज विश्वभर ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखका दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । विश्वमै ज्येष्ठ नागरिकको संख्या बढिरहेको र सामाजिक संरचनामा परिवर्तन आएअनुसार वृद्धवृद्धाका समस्या बढिरहेका कारण ज्येष्ठ नागरिकको सहज जीवनयापन, सम्मान र अधिकारमा पहुँच पु-याउने उद्देश्य हासिल गर्न … Continue reading आज ज्येष्ठ नागरिक दिवस